Book Creator

बिदामा मैले के सिकेँ ?

by Purna Shrestha

Cover

Loading...
Loading...
Loading...
बिदामा मैले के सिकेँ ?
Loading...
लेखनः पूर्ण कुमार श्रेष्ठ
कोरोना भाइरसको महामारीको कारण हाम्रो स्कूल बन्द छ ।
मेरो नाम जागृती हो। मैलै हजुरआमासँग मदानीले मोइ पार्न सिकेँ।

दहिबाट कसरी घिऊ बन्ने रहेछ भनेर बुझें।
तरकारी बारीमा गोडमेल गर्न सिकें।
मेरो नाम जेनिसा हो । मैले आमा बालाई घरको काममा
सघाउन सिकें। भाडा कसरी माझ्ने भनेर जानेँ।
मेरो नाम संरचना हो।
मैले बिदामा फुलबारीको हेरचाह गर्न सिकेँ।
हजारीले फुलको बोटमा पानी राख्न जानेँ।
PrevNext