Life From Bhutan to the USA

by Salim Khatiwada

Pages 2 and 3 of 8

Loading...
Hello everyone, my name is Salim Khatiwada and I am in third grade. Today I want to share my story about my family and myself. My Parents both are from Bhutan. They were poor and lived their life as a farmer. My father had some kind of hearing problem since he was child so that is why he could not go to school. He helped his parents in field and the farm. My mother was also from a poor family but she managed to go to school for a while and discontinue after that.
Loading...
Loading...
नमस्कार मेरो नाम सलिम खतिवडा हो र म कक्षा ३ मा अध्यनरत छु I आज म मेरो परिवार र मेरो कथा उल्लेख गर्न गैरहेको छु I मेरो बाबा आमा दुवै भुटान भन्ने देस मा जन्मनु भएको हो I उवाहरु दुवै गरिब किसानका घरमा जन्मनु भएको थियो र सारा जीवन भुटान मा बस्दा किसान गरेरै जिबिका गर्नु हुन्थ्यो I मेरो बाबा साना छदा कान नसुन्ने रोग र प्रस्ट बोल्न नसक्ने बिरामीले छोएको थियो I यसै कारण ले गर्दा उहा कहिले पनि विद्यालय जान पाएनन I सो क्रम मा उहाले खेतिपातिलाई नै आफ़ो जीविकोपार्जन अपनाएर आफ़ो परिवारको हेरचाह गर्नु बाहेक केहि थिएन I मेरो आमाले अलिकति पद्नु भएको छ तर पुरै चै पढ्नु भएन I
Loading...
Life was pretty normal until December of 1990. A fight broke out with the Nepali origin people and the government of Bhutan and was told to leave the country as soon as possible. All the people were forced to run away. My parents were not married until then. They met while they were at the refugee camp and got married to eachother.
Loading...
सन् १९९० मा नेपाली भासी भुटानी र भुटान सरकारको मेल नहुँदा ठुलो झगडा पर्यो र सबै नेपाली भासीलाइ देस निकाला गरियो I केहि सरह न आए पछि बाध्य भइ सारा घर जग्गा जमिन लत्ता कपडा सम्पति छोडी भुटान बाट भाग्नु पर्ने बाध्य भए I नेपालमा आएर सरणार्थी जीवन बिताउनु बाहेक कुनै विकल्प थिएन र समय गए अनुसार मेरो बाबा आमाको मिलन भयो र बिहे पनि I
Loading...